नायिका थापा पर्साबाट चुनाव लड्ने

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापा आसन्न दोस्रो संविधानसभाको निर्वाचनमा पर्साबाट चुनाव लड्नुहुने भएको छ । एमाओवादी तर्फबाट उहाँले पर्सा क्षेत्र नं १ बाट संविधानसभाको निर्वाचनमा भाग लिन लाग्नु भएको हो ।

Read More

बन्ने भयो ‘जंगे’

दुई शताब्दी भयो जंग बहादुरले यो धर्ती छाडेको । तर फेरी एक पटक रजतपटमा जंग बहादुर जन्मने भएका छन् । यस पटक जंगबहादुरलाई पुनर्जन्म दिने कार्य उत्कल थापाले गरेका छन् ।

Read More

सुर्खेतमा लोककलाकारको जमघट

लोक तथा दोहोरी कलाकारको सुर्खेतमा भव्य जमघट हुने भएको छ । असोज १२, १३ र १४ गते लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन सुर्खेतमा हुने भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यमा हुने अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

Read More

फ्राइडे फिल्म ‘खेताला’ र ‘प्राणभन्दा प्यारो

यो हप्ता प्रेम र रोमान्सले भरिएका दुई फिल्म हलमा लाग्ने भएका छन् । महिलाका विषयमा बनेका भनिएका यी फिल्मले कथा भने ठ्याक्कै विपरीत उठाएका छन् । नारीको खराब चरित्रलाई मुख्य विषय बनाएको ‘खेताला’ र महिलाविरुद्ध हिंसालाई मूल विषय बनाएको ‘प्राणभन्दा प्यारो’ले एकैदिनमा हलमा लाग्ने तारतम्य मिलाएका हुन् ।

Read More

ट्राफिक नियम नमान्नू ‘दीपकगिरी’(गसिप)

सामाजिक नियम नमान्नुलाई नेपालीमा दादागिरी भनिन्छ । अब ट्राफिक नियम नमानेर उल्टै बक्तब्यबाजी गर्नेलाई चाहिँ ‘दिपकगिरी’ भने हुने भएको छ । अघिल्लोे एक वर्षदेखि ‘मापसे’ले धेरैलाई आतंकित पारेको छ ।

Read More

पूर्वब्वाइफ्रेन्डको बाउसँग पिरती गाँस्ने हिरोइन

हलिउड अभिनेती डेमी मुरको हर्कत देख्दा यस्तो लाग्छ– कसैसँग अफेयर नचलाई उनी रहनै सक्दिनन् । पति अस्टन कुचरसँग छ वर्षअघि सम्बन्ध विच्छेद भएपछि उनी ह्यारी मर्टनसँग अफेयर्स चलाउन पुगेकी थिइन् । छ महिनाअघि ह्यारीसँग उनको ब्रेकअप भएको थियो । अहिले ह्यारीका बाबु तथा धनाढ्य व्यवसायी पिटर मर्टनसँगको रोमान्समा डेमी व्यस्त भएको चर्चा चल्न थालेको छ…

Read More

खुट्टा तारमा, ज्यान हत्केलामा

तल खोला, माथि खुला आकाश । टेक्ने ठाउँको नाममा दुई इन्च मोटाइको फलामे तार । समात्ने चिज कतै केही छैन । अलिकति सन्तुलन बिग्रियो भने सिधै १५ सय फिट तल बगिरहेको खोलामा पुगिन्छ । एकजना दुस्साहसीले त्यही दुई इन्च मोटाइको फलामे तारमा सडकमा झैँ ठमठम हिँडेर झन्डै आधा किलोमिटर (४०२ मिटर) यात्रा गरे । उनको…

Read More

यी हिरोइनलाई खोज्नुअघि सावधान !

आजकाल कसैका बारेमा जानकारी हासिल गर्नुप¥यो भने सजिलो माध्याम गुगल छ । त्यसकारण हलिउडकी हट अभिनेत्री लिलि कोलिन्सका बारेमा जान्न नचाहने कमै होलान् । इन्टरनेटको दुरुपयोग गर्नेले उनलाई चोरीको बाटो बनाएका छन् ।

Read More

मंगलबारदेखि मण्डलामा ‘इब्सन ल्याब’

मण्डला थिएटर नेपालले मंगलबारदेखि प्रयोगात्मक नाटक ‘इब्सन ल्याव’को मञ्चन शुरु गरेको छ । मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक प्रसिद्ध नर्वेली नाटककार हेनरिक इब्सनले लेखेका छ वटा नाटकहरु तथा तिनका चरित्रहरुमाथि आधारित छ ।

Read More

निश्चलको फिल्ममा निर्माता र कलाकार फाइनल

गुमेको पहिचानलाई पुर्नस्थापित गर्न एकजना पात्रले गरेको संघर्ष नै चलचित्र ‘टलकजंग भर्सेस् टुल्के’को विषय हो । यस चलचित्रका निर्देशक निश्चल बस्नेत, निर्माता रबिन्द्र सिंह बानियाँ र लेखक खगेन्द्र लामिछाने हुन् ।

Read More