
नेपाली गीत सांगीतिक आकाशमा चम्किदैछन युवा गायक किरण गजमेर
मनोरंजनसंसार डटकम नेपाली गीत संगीत क्षत्रलाई यति बेला नियालेर हेर्ने हो भने धेरै कुराको परिवर्तनको महसुस सबैलाई हुन आउछ | गीत संगीतको शैली देखि कलाकार सम्मको अधिकांश कुराहरुमा यति बेला फेरबदल भईरहेको अवस्था छ | पछिल्लो समय नेपाली गीत संगीतमा आइरहेको यी धेरै परिवर्तन संगै तिब्र गतिमा नया कलाकारहरुको आगमन पनि यो क्षत्रमा बढ्दो देखिएको…