आर्यन ‘नाइके’ बन्दै
द ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा फिल्म ‘नाईके’ निर्माण हुने भएको छ । निर्माण कम्पनीले अँग्रेजी नयाँवर्षको अवसर पारेर फिल्मको पोखरामा घोषणा गरेको हो ।केहि दिनमा फिल्मको सुटिङ शुरु हुनेछ ।
द ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा फिल्म ‘नाईके’ निर्माण हुने भएको छ । निर्माण कम्पनीले अँग्रेजी नयाँवर्षको अवसर पारेर फिल्मको पोखरामा घोषणा गरेको हो ।केहि दिनमा फिल्मको सुटिङ शुरु हुनेछ ।
काठमाडौं, १७ पुस । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले १७ माघमा मलेसियामा ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ गर्ने भएको छ । अवार्डको तिव्र तयारी भइरहेको नेफ्टाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नेफ्टाको तयारी र आयोजना हुन लागेको र हलको बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा अवार्ड हुने हल सेतिआलमको सेतियाजयाको…
‘लेस्टस् क्लच द फेम’ नारा बोकेको रिपब्लिका मिस टिन २०१३ को उपाधि १७ वर्षे साम्भवी रिमालले जितेकी छन्। मुख्य उपाधिसँगै उनले मिस ट्यालेन्ट र ड्रेसको उपाधि समेत जितिन्। मंगलबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा फस्ट रनरअप ज्योति सुनुवार र सेकेन्ड रनरअप मोक्षादा उप्रेती घोषित भए।
अभिनेत्री महिमा सिलवाललाई हेर्दा जति चञ्चल र फरासिली लाग्छिन् त्यति नै प्रष्ट विचारकी छ्न्। उनले यौनका विषयमा व्यक्त गरेको भनाइले यस्तै पुष्टि गर्छ । मन मिल्यो भने सेक्सका लागि विवाह गर्न आवश्यक नरहेको उनको धारणा छ ।
एक रुसी कलाकारले काँटी ठोकेर आफ्ना गुप्तांगलाई भुइँमा टाँसेका थिए । मस्कोस्थित रेड स्क्वायरमा उनले यो पीडादायी र अनौठो काम गरेका थिए । रुसको ‘पुलिस राज’ को विरोध गर्न उनले यसो गरेका थिए । त्यही दिन रुसले राष्ट्रिय पुलिस दिवस मनाएको थियो ।
काठमाडौं, १६ पुस । गायक तथा हास्य कलाकार प्रकाश ओझा निर्देशित चलचित्र ‘त्रास’ सोालो प्रदर्शन हुने भएको छ । कमेडी र थ्रीलरमा चलचित्र भनिएको ‘त्रास’ १९ पुसबाट देशभर प्रदर्शनमा आउन लागेको हो । ओझाकै निर्माण रहेको चलचित्र ‘त्रास’ मा नायिका अनु शाह, रिया श्रेष्ठ, आयुब केशी, निराजन लुइँटेलका साथमा प्रकाश ओझाको पनि मुख्य अभिनय छ…
काठमाडौं, १६ पुस । गायिका मिङ्स लामाको ‘च्याङ्बा’ बोलको गीतको म्युजिक भिडियो छायांकन हातीवनमा गरिएको छ । गायिका लामाको पहिलो एल्बम ‘इट्स ह्यापेन टु बी’ को उक्त शीर्ष गीतिको म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी युगल पोमोले गरेका हुन् । गायिका मिङ्सको पहिलो एल्बम भए पनि यो चौथो भिडियो कहो । यल्म्हो इन्टरटेनमेन्टको व्यानरमा सुट गरिएको म्युजिक…
बलिउडका लागि के फेरि सन् २०१३ फर्किएला त ? हिजोआज बलिउडकर्मीबीच यस्तै समीक्षा हुन थालेको छ । हुन पनि यो वर्ष बलिउडका लागि फापसिद्ध भयो । कलाकार त हिट भए नै यससँगै बक्स अफिसमा पैसाको पनि उस्तै वर्षा भयो ।
पुष १५, सोमवार । नेपाली लोक संगीत, सुगम संगीत तथा संगीतका विभिन्न विधागत संरचनालाई समेटेर हुँदै आएको रापती म्यजिक अवार्ड तेस्रो संस्करणको मनोनयन सार्वजनिक भएको छ । विगतका दुई अवार्डमा रापति अञ्चलकै स्रष्टाले मात्र भाग लिन पाउने यो अवार्डको तेस्रो संस्करण चाहिँ सम्पूर्ण कलाकारले भाग लिन पाउने बनाइएको हो । ‘राष्ट्रि«य रापति म्युजिक अवार्ड–०७०’ नाम राखिएको…
फिल्म बितेका पल युनिट्ले आज राजधानीको बिग मुभिजमा भब्य रेड कार्पेट प्रिमियर गरेको छ । झन्डै ४०० सिनेकर्मी तथा संचारकर्मीको उपस्थितिमा बितेका पालको प्रिमियर गरिएको हो ।