Thu. Apr 25th, 2024

पुष १५, सोमवार । नेपाली लोक संगीत, सुगम संगीत तथा संगीतका विभिन्न विधागत संरचनालाई समेटेर हुँदै आएको रापती म्यजिक अवार्ड तेस्रो संस्करणको मनोनयन सार्वजनिक भएको छ । विगतका दुई अवार्डमा रापति अञ्चलकै स्रष्टाले मात्र भाग लिन पाउने यो अवार्डको तेस्रो संस्करण चाहिँ सम्पूर्ण कलाकारले भाग लिन पाउने बनाइएको हो ।
‘राष्ट्रि«य रापति म्युजिक अवार्ड–०७०’ नाम राखिएको यो अवार्डमा यसपटकदेखि देशभरीका स्रष्टा र सिर्जनाको प्रतिस्पर्धा हुने रापति समाज काठमाडौंका अध्यक्ष एकराज आचार्यले बताएका छन् । राष्ट्रिय रुपमा गत बर्ष बजारमा आएका गीत संगीतबाट उत्कृष्ट ५ मनोनयन सार्वजनिक गर्न एक जुरीको निर्माण गरिएको छ । जसमा निर्णायक सदस्यको रुपमा वरिष्ठ लोकगायीका कोमल ओली, प्रविधिक संगीतकर्मी वुद्ध सायमी तथा निर्णायक संयोजकको रुपमा वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय ररहेका छन् । यही जुरीले प्राप्त भएका गीत–संगीतको मुल्याङ्कन गरी मनोनयन गर्नु भएका उत्कृष्ट ५ गीत संगीतका विभिन्न विधालाई गरेका अवार्डका संयोजक सन्तोष श्रेष्ठले बताएका छन् । । उत्कृष्ट ५ मनोनयन यस प्रकार छ ।

१.राष्ट्रिय भावनाको गीत
१. कृष्णप्रसाद पराजुली, मुरलिमा बोलु कि
२. चुणामणि देवकोटा, तिम्रो पनि रगत
३.तारानाथ गौतम, झुक्याछैन कहिलै
४.देवेन गिरी, देश बनेपो हामी
५. रामप्रसाद ज्ञवालि, मेचिकालि झनन

२.उत्कृष्ट पप गीत
१. चेतन राई, तिमी तिमी
२. जिनु जोशी, सिरिसिरि
३. विपना धिताल, फरिया छोटो
४.विना रजौरे, छोटो फरिया
५. समीर आचार्य, सुस्तरी सुस्तरी

३.उत्कृष्ट चलचित्र गीतकार
१. कृष्णहरि बराल, पागल म बन्न सक्छु, (रिदम)
२. दयाराम पाण्डे,तिमीसँग रिसाएर,(मेरो जिवन साथी)
३. राम अविरल, सुन्छु तिमीले मलाई, (विन्दास–२)
४.रेशम सापकोटा, झलमलाउदो रुप मेरो, (ढुकुटी)
५. स्वप्नील वराल, मायाको भुलभुलैया (नोटवुक)

४.उत्कृष्ट पाश्र्व गायिका
१. अन्जु पन्त आँधी खोला (सम्झीराख है)
२. दुर्गा परियार कुन दिनमा (मायाजवार)
३.मनिषा पोखरेल, हमेशा हमेशा (हमेशा)
४.मिलन अमात्य, स्लोलि स्लोलि (कालि)
५. रजिना रिमाल, पागल म (रिदम)

५.उत्कृष्ट पाश्र्व गायक
१. दिपक लिम्वु मायाको भुलभुलैया (नोटवुक)
२. प्रल्हाद तिमल्सीना, स्लोलि स्लोलि (कालि)
३. राजेश पायल राई, सर सर (मायाजवार)
४.शिव परियार, वाटो मोडेर (विन्दास)
५. स्वरुपराज आचार्य, पागल म बन्न सक्छु (रिदम)

६.उत्कृष्ट चलचित्र संगीतकार
१. अर्जुन पोखरेल, मेरो जीवन साथी
२. दिपक शर्मा, (सम्झीराख है)
३. वसन्त सापकोटा , (कालि)
५.सुरेश अधिकारी, (मायाजवार)
५. रञ्जित गजमेर, (ढुकुटी)

७.उत्कृष्ट नव गायीका लोकदोहोरी
१ रत्ना वराइली, तिमीसंग जुध्यो नजर
२. रितु थापा, मायालु कहाँ होला
३.लिला कुवँर, सम्झे नजिक विर्से
४.सरिता थापा, हरपल तिम्रै जिन्दगीमा
५. सुनिता गुरुङ, जुनलाई साथी तारा

८.उत्कृष्ट नव गायक लोकदोहोरी
१. करन तामाङ, माया गर्छन धेरै
२. दुर्गा घायल, लाम माया आफ्नै
३. शम्भु कुँवर, रुदै क्यारी बाँचम
४.सागर पुन, हे¥यौ लजाइ
५. सुरज आचार्य, अन्त कतै नजर

९.उत्कृष्ट लोक दोहोरी शव्द
१. कस्तुप पन्त, समाजको वन्धन
२. गणेश चौलागाँई, ए सानु पत्याउ
३. मिलन लामा, घरमा पराल
४.शान्त शिशिर, हरपल तिम्रै
५. हरि डाँगी, मायामा धेरै

१०.उत्कृष्ट लोक दोहोरी गायिका
१. टिका पुन, ए हावा
२. देवी घर्ती, हाँस्न सिकायौ
३. पुर्णकला वी.सी, जय जय होस्
४.विष्णु माझी, एउटा कुरा
५. मुना थापा, हरेक पलमा

११.उत्कृष्ट लोक दोहोरी गायक
१. कुलेन्द्र वी.क, जय जय होस्
२. खुमन अधिकारी, जीन्दगीको गुरु
३. विमल डागी, एउटा कुरा
४.विरही कार्की, मायालु हजार
५. रामजी खाँड, ए हावा

१२.उत्कृष्ट लोक दोहोरी भाका
१. कस्तुप पन्त, समाजको वन्धन
२. खेम सेन्चुरी, ए हावा
३. हरि डाँगी, मायामा धेरै
४.विरही कार्की, मायालु हजार
५. संकल्प सुवेदी, बाटो हेर्दा हेर्दै

१३.उत्कृष्ट युगल गायन
१. अन्जु पन्त÷शुम तामाङ, मलाई माया गर
२. दिपक लिम्बु÷दुर्गा खरेल, किनकिन टाँसिएर
३. वि.पी.वाग्ले÷रजीना रिमाल, मेरो जिवनसाथी
४.सुमेर ज्ञवाली÷शर्मिला वर्देवा, अलिवर सरन
५. स्वरुपराज आचार्य÷मिलन अमात्य, छल्नु हुन्थ्यो

१४.उत्कृष्ट म्युजिक भिडियो मोडल पूरुष
१. अमिर गौतम, एकान्त रात
२.मुकेश आचार्य, तिम्रै जितको
३. यसराज, मज्जा छुट्टै
४.गजित विष्ट, वर्वाद भए
५. सनम कठायत, आफु दुःखी बनेर

१५.उत्कृष्ट म्युजीक भिडियो मोडल महिला
१. केकी अधिकारी, मलाई माया गर
२. झरना थापा, के बनायो
३. नन्दिता के.सी., वर्वाद भए
४.विनिता वराल, एकान्त रात
५. शिल्पा पोखरेल, सिरिसिरी

१६.उत्कृष्ट म्युजीक भिडियो निर्देशक
१. आलोक नेम्वाङ, मलाई माया गर
२. उज्ज्वल के.सी., तिम्रै जितको
३. प्रदिप निरौला, ववार्द भए
४.सनम अधिकारी, आज साइत
५. विकास घले गुरुङ, आउन आउ

१७.उत्कृष्ट नवगायक सुगम संगीत
१. अमिर शेख,डाँडा पारी
२. कृष्णराई अविरल, जतिटाढा
३.शुम तामाङ, मलाई मायाँ
४.सन्तोष अधिकारी, मज्जा छुट्टै

५. सीडी विजय अधिकारी, वर्वाद भए

१८.उत्कृष्ट नवगायिका सुगम संगीत
१. काव्य आचार्य, किन आज
२. रमा अर्याल, कहाँ लाग्छ
३. सविना भट्टराई, आज साइत
४.सिमा शाह, अल्झिदा एकैछिन
५. स्वरुपा रसाइली, कहाँ छौ कहाँ

१९.उत्कृष्ट ध्वनी मुद्रण
१.किशोर थापा, तिमी भयौ बुढी
२.किशोर थापा, बादलहरु हो
३.मित्र लामा, तिमी छैनौ र
४.राजकुमार बगर, म त तिमै
५.श्यामश्वेत रसाईलि, यसै पालि..

२०.उत्कृष्ट संगीत संयोजन
१. अमुल कार्की ढली, तिमी भयौ बुढी
२. आशिष अविरल, म त तिम्रो मान्छे
३. फणिन्द्र राई, जँुठिएको सिउँदो
४.महाराज थापा, लुट्नु रै छ
५.साहस श्रेष्ठ, मलाई माया गर

२१.उत्कृष्ट सुगम संगीत गीतकार
१.देवेन गिरी, तिमी भयौ बुढी
२. प्रवल विष्ट, तिम्रै जितको
३.भावेश भुमरी, तिमी छैनौ र
४.योगेन्द्रमणि दाहाल, तिम्रो आँखामा
५. लिलु गुरुङ, यसैपाली

२२.उत्कृष्ट सुगम संगीत गायिका
१. अन्जु पन्त, म त तिम्रो मान्छे
२. रजिना रिमाल, टुट्नु रै छ
३. रिता के.सी., मनको सागर
४.रिमा गुरुङ, तिमी छै नौ र
५. विनया निरौला, आफु दुःखी बनेर

२३.उत्कृष्ट सुगम संगीत गायक
१. दिप श्रेष्ठ, बादलहरु हो
२. नरेन्द्र प्यासी, म त तिम्रो मान्छे
३. प्रमोद खरेल, आफु दुःखी बनेर
४.शिशिर योगी, तिमी भयौ बुढी
५. सत्यराज आचार्य, यसै पालि

२४.उत्कृष्ट सुगम संगीत संगीतकार
१. श्रीकृष्ण वममल्ल, आफु दुःखी बनेर
२. राजकुमार वगर, म त तिम्रो मान्छे
३. राजु सिंह, बादलहरु हो
४.वि.वि.अनुरागी, यसै पालि
५.शम्भुजीत वास्कोटा, तिमी भयौ बुढी

२५.उत्कृष्ट एल्वम सुगम संगीत
१.द पेन एण्ड देवेन, देवसूचि क्रियसन
२.निराशा, पशुपति म्यूजिक
३.भुमिका, सुरप्रभा गीतसंगीत प्रालि
४ यात्रा–२, एसियन म्यूजिक प्रालि
५.तरङ्ग–२, विन्ध्यवासिनी म्यूजिक प्रालि

%d bloggers like this: