Sat. Apr 20th, 2024

काठमाडौं, १६ पुस । गायिका मिङ्स लामाको ‘च्याङ्बा’ बोलको गीतको म्युजिक भिडियो छायांकन हातीवनमा गरिएको छ । गायिका लामाको पहिलो एल्बम ‘इट्स ह्यापेन टु बी’ को उक्त शीर्ष गीतिको म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी युगल पोमोले गरेका हुन् । गायिका मिङ्सको पहिलो एल्बम भए पनि यो चौथो भिडियो कहो ।
यल्म्हो इन्टरटेनमेन्टको व्यानरमा सुट गरिएको म्युजिक मिडियोमा प्रकृति श्रेष्ठ र हरी योन्जनले मोडलिङ गरेका छन् । ललितपुरको हातीवन र नखीपोटलगायतका स्थानमा छायांकन गरिएको सो भिडियो अमृत सुनुवारले खिचेका हुन् । म्युजिक भिडियो छायांकनका केही झलक ।

u1

yugl

%d bloggers like this: