खोटाङेलाई खुसीको खबर !
काठमाडौं, २० पुस । खोटाङ जिल्लाबासीका लागि खुसीको खबर छ । खोटाङबाट राजधानी आएर बस्दै आएका लागि अहिलेजस्तो गाडी फेरिरहने दुःख चाँडै अन्त्य हुँदैछ किनकि, अब चाँडै काठमाडौं–खोटाङ सिधैं गाडी चल्ने भएको छ । काठमाडौंं–खोटाङ चल्ने गाडीको आइतबार दिउँसो १ बजे चर्चित गायक राजेशपायल राईले गाडीको स्टेरिङ घुमाएर उद्घाटन गर्दैछन् । मनोरञ्जन संसारसँग कुरा गर्दै…