Fri. Mar 29th, 2024

पोखरा, पुस २०।‘जति माया लाएपनि जति कसम खाएपनि’ जस्ता लोकप्रिय गीतका लेखक गितकार विनोद गौचनको शनिबार बिहान निधन भएको छ । पोखरा शिवालय चोक निवासी गौतमको ५८ वर्Èको उमेरमा निधन भएको हो । उनी ५ दिन यता गण्डकी अस्पतालको आईसीयूमा भर्ना थिए । दुई महिना यता बिरामी रहेका गौचनलाई छाति र पिसाब सम्बन्धी समस्या थियो । उनले लेखेको ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमिले’, ‘कस्तो ठाउ“मा फुल्यौ तिमी टिप्नै गाहृो भयो’लगायतका गीत चर्चित छन् ।

%d bloggers like this: