प्रियंका भन्छिन्, नेपालमा भेटौँ
विदेशी कलाकार नेपालमा आउने क्रम बाक्लिएको छ । यसैबिच अभिनेत्री प्रियंका चोपडाले नेपाल आउने संभावना देखाएकी छिन् । फेसन डिजाइनर प्रबल गुरुङलाई लक्षित ट्वीट संन्देशमा उनले ‘सि यू नेपाल’ लेखेकी छिन् ।
विदेशी कलाकार नेपालमा आउने क्रम बाक्लिएको छ । यसैबिच अभिनेत्री प्रियंका चोपडाले नेपाल आउने संभावना देखाएकी छिन् । फेसन डिजाइनर प्रबल गुरुङलाई लक्षित ट्वीट संन्देशमा उनले ‘सि यू नेपाल’ लेखेकी छिन् ।
काठमाडौं, माघ ५ । शंकर लामिछानेले चर्चित भारतीय गायक गायिकाको आवाजमा हिन्दी गीत संग्रह तयार पारेका छन् । सातवटा गीत संगृहित एल्बम् ‘यादें’मा लामिछानेको एकल शव्द र संगित रहेका छ ।
पछिल्लो समयमा नेपाली चलचित्रहरु दोस्रो सातामा प्रवेश गर्ने त कुरै छोडौ एक सातासम्म पनी राम्ररी चल्ल नसकिरहेको अवस्थामा पौष २६ गतेवाट प्रर्दशनमा आएका चार चलचित्र मध्य ‘पराई’ , ‘वितेका पल’ र ‘छ एकान छ’ ले भने सजिलै पहिलो साता झै हलहरुमा आफ्नो स्थान दोस्रो सातासम्म पनी सुरक्षित गरेका छन ।
गएको गर्मी मौसमलाई तताउने एकमात्र अभिनेत्री थिइन्, सुमिना घिमिरे । एउटा फिल्म हलबाट उत्रिनै नपाई उनको अर्काे फिल्मकोे पोस्टर टाँसिइसक्थ्यो । त्यतिमात्रै होइन, गरम दृश्यको चरम सीमासम्म पुगेकी थिइन् उनी ।
वासिंगटन, ३ माघ । सुन्दा पत्यार नलाग्ला तर संसारै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी प्रथम मिसेल ओबामाको सम्बन्ध बिग्रेको छ । उनीहरु सम्बन्धविच्छेदको अवस्थामा रहेको अमेरिकी मिडियाले जनाएका छन् । अमेरिकी समाचार अनलाइन पोर्टलका नुसार बाराक र मिसेलबीच छिटै सम्बन्धविच्छेद गर्दैछन् तर अहिलेलाई सो कुरा बाहिर नल्याउने सहमति भएको छ ।…
अभिनेत्री करिश्मा मानन्धर १६ वर्षे हुँदा अहिलेको युवतीहरुले अहिलेजस्तो वानपिस लगाएर क्लिभेज र थाइ देखाउदैन थिए । सारी चोलो वा कुर्ता सलवार लाउने नै धेरै थिए ।
काठमाडौं, ३ माघ । दोस्रो मिस लिम्बूको ताज मेरिना पोमोले पहिरिएकी छन् । शुक्रबार राजधानीस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा आफ्ना ११ जना प्रतिस्पर्धीलाई उछिन्दै मेरिना यस वर्षकी मिस लिम्बू बन्न सफल भएकी हुन् । मेरिनाले उपाधिसँगै नगद ५० हजार प्राप्त गरिन् । याक्थुङ युथ एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा फस्र्ट रनरअप र सेकेन्ड रनरअप क्रमशः ताजेन फोगो…
काठमाडौं, ३ माघ । अभिनेता जीवन लुइँटेल अब टेलिभिजन प्रस्तोताको रुपमा देखिने भएका छन् । उनी नेपाल टेभिजनबाट प्रसारण हुन लागेको गेम शो ‘क्यास एण्ड क्वीज’ मा कार्यक्रम होस्टका रुपमा देखिन लागेका हुन् । एक एपिसोड सेलिब्रेटी र एक एपिसोड पब्लिक गरि मिलाएर खेलइने ‘क्यास एण्ड क्वीज’ एउटा विशुद्ध टेलिभिजन गेम शो हो । पहिलो…
काठमाडौं, ३ माघ । चलचित्र क्षेत्रकी चर्चित मेकअप आर्टिस्ट सुशील जोशीले ब्युटि पार्लर सञ्चालनमा ल्याएकी छन् । सुशीलाले पुरानोबानेश्वरमा शुक्रबारदेखि औपचारिक रुपमा ‘ब्युटि केयर’ नामक पार्लर सञ्चालनमा ल्याएकी हुन् । पार्लरको उद्घाटन चलचित्र निर्देशक नारायण पुरी, हास्य अभिनेत्री दिपाश्री निरौला, निता ढुंगानालगायतले गरेका थिए । पार्लर उद्घाटन गर्न पुगेका कलाकारले आफ्नो अनुहार तथा कपालको ट्रिटमन्ट…
काठमाडौं ३ माघ । ‘लिटिल मिस एन्जल’ का प्रतियोगीहरु यतिखेर आत्मविकास सम्बन्धी प्रशिक्षणमा व्यस्त छन् । कलश इभेन्ट्सद्धारा आयोजित ‘लिटिल मिस एन्जल–२०१४’ मा विभिन्न विद्यालयबाट १० देखि १४ वर्ष उमेर समूहका ५० जना बालिका अन्तिम स्पर्धाका लागि प्रतिभा निखारिरहेका छन् । यसैक्रममा प्रतियोगी बालिकाहरु सामाजिक उत्तरदायित्वका लागि कालिमाटीस्थित अनाथ तथा वृद्धाश्रम ‘आमा घर’ पुगे, जहाँ…