Tue. Mar 4th, 2025

Category: फिचर

यस्तो छ ८६औं ओस्कर अवार्डको तयारी (फोटोफिचरसहित)

फिल्मी दुनियाँको ‘कुम्भमेला’ अर्थात ओस्कर अवार्ड । अहिले संसारका फिल्मी हस्तीको ध्यान ओस्करमा केन्द्रित छ । एकेडेमिक अवार्डका रुपमा चर्चित ओस्कर अवार्ड २ मार्च अर्थात् आइतबार साँझ लस एन्जलसस्थित हलिउडको…

नेपाली फिल्ममा डेनिश नायक\नायिका

नेपाली फिल्मका हिरो\हिरोइनले विदेशी फिल्ममा देखिन मरिहत्ते गरेको सुनिन्छ\देखिन्छ । तर, विदेशी कलाकार नेपाली फिल्ममा काम गर्न पनि उत्तिकै लालायित हुँदा रहेछन् । त्यो दृष्य शुक्रवार देखियो ।

मैथिली फिल्मका लागि सात दिने कार्यशाला

जनकपुर, फागुन १७ । चलचित्र विकास बोर्डले मैथिली लोक संस्कृतिको खोजी को अवधारणामा ७ दिने “मैथिली चलचित्र निर्माण अमिमुखिकरण कार्यशाला” जनकपुरको हारसर स्थित जीवन केन्द्रमा गरिरहेको छ । सो कार्यशालाको विहिवार…

समाचार सम्पादन गर्न कानपुरमा आमिर

बलिउड अभिनेता आमिर खान शुक्रबार सबेरै भारतको कानपुर पुगे तर उनी त्यहाँ फिल्म अभिनेताका रुपमा पुगेका भने होइनन् । अतिथि सम्पादक भएर आमिर कानपुर पुगेका हुन् । भारतको चर्चित पत्रिका…

मलुशा नयाँ ‘मिस टिन कलेज’ (फोटोफिचरसहित)

मिस टिन कलेज–२०१४’ को ताज मलुशा रानामगरले चुमेकी छन् । बिहीबार साँझ राजधानीमा आयोजित प्रतियोगितामा मलुशाले उपाधि चुमेकी हुन् । सिजन मिडियाद्धारा पहिलोपटक आयोजना गरेको यस प्रतियोगितामा विजेता बनेकी द…

नाइँ नभन्नु ल २ : साँच्ची नमर्ने शहर भएको भए… ! (भिडियोसहित)

'मर्ने कसैलाई रहर हुँदैन तर, नमरेको कुनै प्रहर हुँदैन भागेर जाउँ, कुन ठाउँ जाउँ मान्छे नमर्ने शहर हुँदैन मीठो बाल आवाजमा यो गी गुन्जिएपछि सायद कमैका आँखा ओभानो होलान् ।…

आभासको गित धमाधम बनाईदै

फिल्म सम्पादनमा कहलिएका सुरेन्द्र पौडेलले डेब्यु निर्देशन गर्ने फिल्म आभासको गित कम्पोज कार्य सुरु भएको छ । कम्पोजर गोपाल रसाइली तथा संगीतकार प्रकाश नेपाली धमाधम गित बनाउनमा ब्यस्त छन्। फिल्ममा…

लभ पार्कमा रकमा झुमे दर्शक (फोटोफिचरसहित)

नमस्ते ब्याण्डले आफ्नो २५औं वर्षगाँँठ तथा शिवयात्रिको अवसरमा बिहीबार राधानीस्थित भृकुटीमण्डपको लभ पार्कमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको छ । ‘महाशिवरात्री विश्व संगीत महोत्सव–२०१४’ नाम दिइएको सांगीतिक कार्यक्रममा नेपालका अधिकांश…

रंगमञ्चः तीन ठाउँमा तीन नाटक

नेपाली फिल्म जुधेको धेरै सुनिएको हो । यो हप्ता नाटक जुध्दै छन् । थिएटर भिलेजमा ‘चारुमति’, मण्डला थिएटरमा ‘हेत्छाकुप्पा’ र गोठाले थिएटरमा ‘कोमा’ मञ्चन हुने भएका छन् । थिएटर भिलेजमा…

फ्राइडे फिल्म: ‘जिगोलो’ नयाँ, ‘झोले’ दोस्रो हप्तामा

नेपाली फिल्मका दर्शकका लागि यो हप्ता नयाँ फिल्मका रूपमा ‘जिगोलो’ रिलिज भएको छ । अघिल्लो हप्ता रिलिज फिल्म ‘झोले’ले हासिल गरेको व्यापारिक सफलताका कारण थप शोसहित यो हप्ता पनि झोले…