Thu. Mar 6th, 2025

Category: फिचर

‘नाइँ नभन्नू ल–२’ को आक्रामक ओपनिङ

शुक्रवारदेखि रिलिज फिल्म ‘नाइँ नभन्नू ल–२’ले अपेक्षा गरेभन्दा राम्रो ब्यापार भएको बताइको छ । राजधानीका विभिन्न हलका सञ्चालकका अनुसार शुक्रवारको भन्दा शनिवारको शोमा दर्शक दोब्बरले बढेका छन् । फिल्म बितरक…

हरिबंशको ‘खोक्रो सारंगी’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

हास्य कलाकार हरिबंश आचार्यले स्वर भरेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रवार मात्रै ‘खोक्रो सारङ्गी’ नामक गीत सार्वजनिक भएको हो । गीतमा हरिबंशको स्वर छ । चर्चित गायक÷शब्द संकलक…

शान्तिरामको ‘मेरो सँगीत’ सार्वजनिक

विद्यालय स्तरमा पठन पाठनका लागी नेपाल सरकार शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिमा नेपाल म्यूजिक सेन्टरले प्रकाशन गरेको कक्षा ६ को पाठ्यपुस्तक, मेरो सँगीत को सार्वजनिक भएको छ । पुस्तकका…

‘मेरो प्रयास’ भन्दै आए टिबी

नेपाली सांगीतिक क्षेत्रमा अर्का गायक तथा संगीतकारको उदय भएको छ । यसअघि लोक गायनमा रमाउँदै आएका गायक टिबी पाख्रिन यसपटक आधुनिक गीति एल्बम ‘मेरो प्रयास’ लिएर श्रोतामाझ आएका छन् ।

कुकुरसँग दाम्पत्य जीवन

एउटी महिलाको जीवनमा त्यस्तो के वज्रपात भयो होला ? जसका कारण सारा पुरुषप्रति उनको भरोसा र विश्वास टुट्यो । र, उनले एक कुकुरलाई जीवनसाथी बनाइन् । ब्रिटिस नागरिक अमान्डा रोजर्सले…

फ्राइडे फिल्मः ‘नाइँ नभन्नू ल–२ ’ र ‘मनले मनलाई छुन्छ’

नयाँ वर्षमा फिल्म हेर्ने दर्शकको मुड छोप्न दुई नेपाली फिल्म कस्सिएका छन् । फिल्म ‘नाइँ नभन्नू ल–२’ र शिव रेग्मी निर्देशित अन्तिम फिल्म ‘मनले मनलाई छुन्छ’ शुक्रवारदेखि रिलिज हुँदै छन्…

मिस हेरिटेज विजेता बन्नेलाई सिंगापुरे कम्पनीले १० लाख दिने

पहिलोपटक राजधानीमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसनल–२०१४’ हुने भएको छ । इप्लानेटले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । संस्कृति, सम्पदा तथा पर्यटनलाई लक्षित गरी प्रतियोगिता…

नेपाल आइपुगे ‘डिआइडि’का डान्सर

भारतीय टिभी जीटिभीको चर्चित रियालिटी शो डिआइडी (डान्स इन्डिया डान्स)मा नृत्यको जादू छरेका नेपालभाषी सौम्या राई र ओम क्षेत्री नेपाल आइपुगेका छन् । सोमवार दिउसो चार बजे उनीहरु नेपाल आइपुगेका…

रेड कार्पेटसँगै अमेरिकामा ‘भीमदत्त’ प्रिमियर

नेपाली चलचित्र ‘भीमदत्त’ अमेरिकाको न्युयोर्कमा रेड कार्पेटसँगै प्रिमियर सो गरिएको छ । न्युयोर्कको कुइन्सस्थित ‘सेन्टर सिनेमा हल’ मा गरिएको प्रिमियरमा बाक्लो दर्शकको उपस्थिति रहेको चलचित्रका निर्देशक हिमग्याप लामा ‘तासी’ले जानकारी…