
फेरी लुट्ने दिन फाल्गुण १३ , दर्शकहरु सतर्क हुनुहोला
मनोरंजनसंसार डटकम कुनै समयमा नेपाली चलचित्र उध्योग डुबिसकेको अवस्थामा यसलाई बचाउने काम गरेको चलचित्र थियो “लुट” । आज भन्दा करिव ४ बर्ष अगाडी यो चलचित्र प्रदर्शनमा आएको थियो जुन बेला नेपाली चलचित्रलाई नेपाली दर्शकहरुले हेर्ने नजर नै खराब रहेको थियो । नया प्रयोगको रुपमा अगाडी आएको चलचित्र “लुट” ले सबै कुरा परिवर्तन गरिदियो । दर्शकहरुले…