“मेरो प्राणनाथ” को अपार सफलता पछि अब नया प्रस्तुतिको तयारी गर्दै रचनाकार तथा संगीतकार येदीन गजमेर

मनोरंजनसंसार डटकम गीत संगीत सबैको मन भुलाउने सहज बाटो या माध्यम हो | गीत संगीतबाट खुशी नहुने व्यक्ति सायदै कमै मात्र होलान | तर गीत संगीतको पनि धेरै शैली अथवा पाटो हुन्छ | त्यस मध्य भजन पनि गीत संगीत भित्रको एक पाटो हो | अझै भन्नु पर्दा यसलाई त अत्ति आवश्यक पाटोको रुपमा पनि धेरैले…

Read More

दर्शक श्रोताको लागि “मखमली फुलको” माया लिएर आए गायक पूर्ण लामिछाने

मनोरंजनसंसार डटकम केहि समय अगाडी मात्र “जुनीभरिलाई” नामक आफ्नो एल्बम बाहिर सार्वजनिक गरिसकेको लामिछाने ब्रोदर्सले फेरी अर्को कोसेली दर्शक श्रोताहरुको लागि बाहिर सार्वजनिक गरेको छ | लामिछाने ब्रोदर्सकै एक सदस्य पूर्ण लामिछानेको शब्द रचना , संगीत र स्वरमा सजिएको “मखमली” नामक गीत यति बेला बाहिर आएको छ | लोक पप भर्जनमा तयार भएको यस गीतको…

Read More

“नुमाको झिमझिम गर्ने परेलीले” उडायो गायक कृष्ण सोक्तेन राईको मन हेर्नुहोस

मनोरंजनसंसार डटकम सरसर्ती हेर्दा नेपाली गीत संगीतमा आजको दिन सम्ममा धेरै कुराको परिवर्तन आइसकेको छ | परिवर्तन आउनुमा धेरै कारक तत्वोहरु रहेका छन् जसमा एक हो नव कलाकारहरुको आगमन | नवकलाकारहरुको आगमनले नेपाली गीत संगीतमा नयापनको पनि विकास गरेको छ | यसले नेपाली गीत संगीतलाई अर्को नया बाटोमा लिएर जाने प्रयास समेत गरेको छ |…

Read More

हनुमानढोकाको सूचनालाई गरे गोपाल कायस्थले बेवास्था , छिटो भन्दा छिटो उपस्थित हुनको लागि कायस्थ माथि हनुमानढोकाको कडा निर्देशन

मनोरंजनसंसार डटकम केहि दिन यता चर्किएको वितरक गोबिन्द शाही र गोपाल कायस्थको बिचको विवाद अझै बढी चर्किएको छ । गोपाल कायस्थले वितरक गोबिन्द शाही माथि लगाएको आक्षेपहरु आज गलत साबित भएको छ । गोबिन्द शाहीले आफ्नो चरित्र हत्याको प्रयास सहितको क्षतिपूर्ति मागको लागि हनुमानढोकामा दर्ता गरेको निवेधन अन्तर्गत आज २०७३ साल माघ २८ गते ११…

Read More

“दर्पण छाँया २” ट्रेलर सार्वजनिक , पुष्पललाई पाउन सहारा र श्रद्धाको भिडन्त

मनोरंजनसंसार डटकम फाल्गुन २७ गते प्रदर्शन मिति तोक्दै चलचित्र “दर्पण छाँया २” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा सस्पेन्स पारिवारिक कथाको जोड भएको हामी हेर्न सक्छौ । उसो त निर्देशक तुलसी घिमिरेले यस चलचित्रलाई म्युजिकल जर्नी को उपनाम दिएका छन् । चलचित्रले केहि समय अगाडी नै टिजर र आफ्नो गीत सार्वजनिक गरिसकेको…

Read More

अमेरिकामा अवार्डबाट सम्मानित पछि आज देखि नेपालमा “डाईङ क्यान्डल”

मनोरंजनसंसार डटकम आज यो हफ्ताको शुक्रवार अर्थात् माघ २८ गते चलचित्र “डाईङ क्यान्डल” ले आफ्नो प्रदर्शन सुरु गरेको छ । चलचित्रले केहि दिन अगाडी मात्र आफ्नो प्रिमिएर शो समेत निकै भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ । प्रिमिएर शो मा उपस्थित सबैले चलचित्रको खुलेर तारिफ गरेको थियो र चलचित्रको अगाडीको सफलताको लागि हार्दिक शुभकामना…

Read More

नेपाली चलचित्रलाई राष्ट्रिय प्राथमिकताको उद्योगमा राख्न उद्योग मन्त्रालयमा निर्माता संघको मागपत्र पेश

मनोरंजनसंसार डटकम मंगलवार नेपाल चलचित्र संघका अध्यक्ष सहितको पदाधिकारीको टोलिले उद्योगमन्त्री नविन्द्रराज जोशी संग भेटघाटको साथमा छलफल गरेको छ । छलफल नेपाली चलचित्र उद्दोगको विकासको निमित्त रहेको थियो । अध्यक्ष आकाश अधिकारीको नेतृत्वमा गएको निर्माता संघको टोलीले नेपाली फिल्म उद्योगलाई सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा राख्न उद्योगमन्त्री नविन्द्रराज जोशीलाई आग्रह गरेका थिए । अहिले…

Read More

शिशिर चालिसेको निर्देशनमा “मधुमालती” निर्माण को घोषणा

मनोरंजनसंसार डटकम बिहिवार राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्र मधुमालती निर्माणको घोषणा भएको छ | तारा शंकर फिल्म्स प्रा.लि को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्देशन भने शिशिर चालिसेले गर्ने भएका छन् | यस्तै चलचित्रको कथा समेत चलिसेकै रहेको छ | उनको अनुसार चलचित्र लव स्टोरीमा केन्द्रित हुनेछ | चलचित्रमा रुपा राना , केशव भट्टराई…

Read More

चलचित्र संघको पदको दुरुपयोग गर्दै बजार वितरक गोबिन्द शाहीको चरित्र हत्या गर्ने प्रयास

मनोरंजनसंसार डटकम यति बेला एउटा विवादले बजार तताएको छ । प्रशंग हो बजार वितरक गोबिन्द शाही र गोपाल कायस्थ । विवादको क्रम चलचित्र “किङ” को वितरण देखि सुरु भएको हो । केहि समय अगाडी मात्र गोबिन्द शाहीले लिएको चलचित्र “किङ” लाई गोपाल कायस्थले खोस्ने कोसिस गरेको कुरा पनि बाहिर आएकै हो । अन्तत चलचित्र प्रदर्शन…

Read More

नेपाली गीत संगीतमा नया आयाम थप्न दर्शक श्रोताहरुको लागि गायक महेश क्षत्रीको “सङ्केत”

मनोरंजनसंसार डटकम नेपाली गीत संगीत क्षत्रको विकास यति बेला निकै तीव्र गतिमा हुदै छ | यसको बिभित कारण र तत्वोहरु रहेको छ | तर त्यस मध्य पनि एक कारक तत्वो हो कलाकार | यसको अर्थ नेपाली गीत संगीतमा आबद्ध सबैको नाम आउछ | तर गायक जसले आफ्नो गायनको जादुले सबैको मनमा खुसीको दियो बाल्छ उसको…

Read More