
“डाईङ क्यान्डल” को सफलता पुर्वक दोस्रो हफ्ता प्रवेश , महानायक देखि दिपक दीपाले समेत गरे खुलेर प्रशंसा
मनोरंजनसंसार डटकम माघ २८ गते देखि प्रदर्शन थालनी गरेको चलचित्र “डाईङ क्यान्डल” ले सफलता पुर्वक दोस्रो हफ्ता प्रवेश गरेको छ । चलचित्रले पहिलो हफ्तामा दर्शकहरुको राम्रो प्रशंसा बटुलेको छ । चलचित्रको प्रिमिएरको दिनमा पनि सबैले चलचित्रको खुलेर तारिफ गरेका थिए । यति बेला चलचित्रले अधिकतम रुपमा मल्टिप्लेक्सका दर्शकहरुको ध्यान आकर्षण गरिरहेको छ । नेपाली समाजको…