Manoranjan

‘पिताम्बर’को निर्माण घोषणा, प्रदीप र आँचलको जोडी बाँधिने

काठमाडौं / कृषा चौलागाईको निर्देशनमा निर्माण हुने चलचित्र ‘पिताम्बर’को औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । निर्मात्री तथा निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय चलचित्र हो । चलचित्रमा कलाकारको लाइनअप बलियो बनेको छ । माघ अन्तिमबाट छायांकन सुरु हुन लागेको चलचित्रमा प्रदीप खड्का,…

Read More

दयाहाङ र दीया स्टारर ‘दयारानी’को ट्रेलर सार्वजनिक

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर चलचित्र ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले चलचित्र पारिवारिक कथामा आधारित रहेको देखाएको हो । झण्डै २ मिनेट ३५ सेकेण्ड लामो ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनकी श्रीमती र परिवारले उनको दोश्रो विवाह गर्ने कुरा गरेपछिको उत्पन्न परिस्थितिलाई ट्रेलरमा प्रस्तुत…

Read More

‘दुःखी आत्मा’को मुख्य भुमिकामा आँचल शर्मा अनुबन्धित

काठमाडौं / लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने चलचित्र ‘दुःखी आत्मा’को मुख्य भुमिकामा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । निर्माण कम्पनि क्लक वर्क क्रियसनले चलचित्रको मुख्य अभिनेत्रीमा सोमबार आँचल शर्मासँग लिखित सम्झौता गरिएको हो । कथाको डिमाण्ड अनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन् । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको चलचित्रको…

Read More

‘नमेटिने घाउ’को औपचारिक घोषणा, प्रधानमन्त्री बन्दै केपी ओली

काठमाडौं / एसिड आक्रमण घटनाको कथामा निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्देशक तथा निर्माता रमित ढुंगानाले चलचित्रको बारेमा जानकारी दिएका हुन् । चलचित्रको निर्माण घोषणा कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । यो चलचित्रमा ओलीले प्रधानमन्त्रीको…

Read More

सौगात र नाजिरको ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक

काठमाडौं / आगामी फागुन १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक गरिएको छ । आइतबार राजधानीको एक हलमा आयोजित कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको अफिसियल टिजर रिलिज गरेको हो । चलचित्रको सार्वजनिक १ मिले ५६ सेकेण्ड लामा टिजरमा महत्वपूर्ण दृश्यलाई समेटेर तयार पारिएको छ । चलचित्रको टिजर रिलिज कार्यक्रममा निर्देशक सौरभ…

Read More

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ६५ प्रतिशत सुटिङ्ग सकियो

काठमाडौं / दयाहाङ राई तथा मिरुना मगर स्टारर चलचित्र ‘मनसरा’को ६५ प्रतिशत छायांकन सकिएको छ । बिगत २० दिनदेखि चलचित्रको ललितपुर नख्खीपोट आसपासमा धमाधम छायांकन चलिरहेको छ । अभिनेता दयाहाङ ‘भूठान’को छायांकनका लागि हाल अमेरिका पुगिसकेका छन् । उनी अमेरिकाबाट पुगेको भएपनि हाल ‘मनसरा’मा मिरुना, मेनुका प्रधान तथा प्रविण खतिवडाका दृश्यहरुको छायांकन धमाधम चलिरहेको छ…

Read More

धरानका मेयर हर्क साम्पाङको ‘खजुरे ब्रो’मा अभिनय

काठमाडौं / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको अभिनय चलचित्रमा देख्न पाइने भएको छ । चलचित्र ‘खजुरे ब्रो’मा उनले अभिनय गरेका छन् । शनिबार उनको झण्डै एक मिनेट लामो दृश्यको छायांकन गरिएको छ । चलचित्रमा साम्पाङ धरानकै मेयरको भूमिकामा देखिनेछन् । धरानको एक पात्रमा आधारित भएर चलचित्र बनेकाले उनलाई अभिनय गराइएको हो । कार्यकारी निर्माता…

Read More

‘पूजार सार्की’को छायांकन अगावै फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं / दिनेश राउतको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पूजार सार्की’को छायांकन अगावै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो शैलीमा तयार पारिएको पोस्टरमा चलचित्रका तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह फिचर्ड छन् । चलचित्रको सार्वजनिक पोस्टरमा उनीहरुको लुक्स पृथक छ । आर्यन र पलको उन्मत्त हाँसो देखिन्छ भने प्रदीप ओठ टोकेर…

Read More

मनाङबाट ‘खुस्मा’को पहिलो सेड्यूलको छायांकन सुरु

काठमाडौं / हिमाली जिल्लामा मनाङ ‘खुस्मा’को पहिलो सेड्यूलको छायांकन सुरु भएको छ । माघ १० गतेबाट चलचित्रले आफ्नो पहिलो सेड्यूल सुरु गरेको हो । हिउँका दृश्यहरु चलचित्रको महत्वपूर्ण अंग भएकाले मनाङमा निर्माण टिम ‘खुस्मा’ छायांकनका लागि पुगेको हो । यो चलचित्रबाट अभिनेता धिरज मगर र अभिनेत्री उपसना उपासना सिंह ठकुरीले पहिलो पटक रिल जोडी बनेर…

Read More

‘रङ्गेली’को गीत ‘हातैले उघाएर’मा शिल्पा र प्रिन्सको ठुम्का

काठमाडौं / महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको मल्टीस्टारर चलचित्र ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक गरिएको छ । अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत तथा निशान भट्टराई र लिला गजमेरको युगल स्वर रहेको छ । गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्मा फिचर्ड छन् । गीतमा शिल्पालाई बोल्ड…

Read More