
‘ह्याप्पी डेज’ को नयाँ गीत सार्वजनिक
काठमाडाैं । १३ बैशाख , प्रदर्शनकाे दुई दिन अगाडि फिल्म ‘ह्याप्पी डेज’ को नयाँ गीत ‘सुस्त यो.. ‘ सार्वजनिक भएको छ । यस गितमा दयाहाङ राई र प्रियंका कार्की फिचरिङमा रहेका छन् । नरेश भट्टराईको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बूले संगीत भरेका छन् । यस गीतमा तारा र दीपा लामाको स्वर रहेकाे छ ।…