
३१ लाखका दुर्इ वटा खरबुजा
काठमाडाैं । दुनियाँको सबैभन्दा महंगो फल के होला ? कसैले खरबुजा भन्यो भने तपाइँले ठाउँका ठाउँ गिज्याउनु वा झपार्नु हुन्छ होला । खरबुजा दुनियाको सबैभन्दा महंगो फल भनेर सायदै कसैले पत्याउला । तर जापानमा चाहीँ दुई गेडा खरबुजाले दुनियाँकै महंगो फलको रुपमा आफूलाई प्रमाणित गरेका छन् । जापानमा हालै खरबुजाको लिलामी भएको छ । उक्त…