Sat. Apr 27th, 2024

नेपाली फिल्म पण्डित बाजेकाे लाैरीले यसकाे पहिलाे गीत सार्वजनिक गरेकाे छ ।
याे फिल्मले युट्युवमा अाेएसअार च्यानल मार्फत ‘ चाेली तुना ‘ बाेलकाे गीत सार्वजनिक गरेकाे हाे । श्रीकृष्ण केसीकाे शब्द रहेकाे  गीतलार्इ श्रीकृष्ण  बम मल्ल र मीना निराैलाले स्वर दिएका छन् र संगित पनि श्रीकृष्ण बम मल्लकाे नै रहेकाे छ  ।
दिपक वली निर्देशक तथा थमन कुमार भण्डारी र किशाेर खड्का निर्माता रहेकाे यस फिल्मलार्इ महेश दवाडीले लेखेका हुन् भने छायाँकन विदुर  पाण्डे ( नवीन ) ले गरेका छन् ।
यस फिल्ममा सम्पाददककाे जिम्मेवारी भने मित्र देव गुरूङले निभाएका छन् ।

 

Leave a Reply

%d bloggers like this: