admin

छिल्लिएकी मिली

अमेरिकी गायिका मिली साइरस असाध्यै छिल्लिएकी छिन् । भर्खर २० वर्षकी यी यौवना यौनका कुरा आफूभन्दा ठूला मानिसका अगाडि पनि कुनै धक नमानी बोल्छिन् । गीतका म्युजिक भिडियोमा अत्यन्त भड्किलो तरिकाले प्रस्तुत हुने उनले ‘वी कान्ट स्टप’ गीतको अर्को भिडियो सार्वजनिक गरेकी छिन् ।

Read More

‘काँ’ नांगै घुम्यौँ र ?’

हलिउड अभिनेत्री जेनिफर एनिस्टनले जस्टिन थेराउसँग लगनगाँठो कस्ने पक्का भएको छ । ‘ब्याचलर पार्टी’ दिने तरखरमा छिन् अहिले उनी ।
हलिउडमा अहिले उनी र जस्टिन कुनै अज्ञात ठाउँमा नांगै डुले भन्ने चर्चा छ ।

Read More

बाउले देख्लान् भन्ने चिन्ता

हलिउड अभिनेत्री अमान्दा सेफ्राइड पर्दामा नांगिन संकोच मान्दिनन् । त्यसमाथि यसपटक उनले पोर्न कलाकारको जीवनमा आधारित फिल्म ‘लभलेस’मा अभिनय गरेपछि स्वाभाविक रूपमा कथाले नग्नता माग्ने नै भयो ।

Read More

कट्रिनाको खुलापत्र

‘मैले बिदा मनाइरहेको बेलाको तस्बिर कुनै डरछेरुवाले मेरो अनुमतिबिनै खिचेर आर्थिक मुनाफाका लागि उपयोग गरेछ । यसबाट म स्तब्ध र दुःखी भएकी छु । मेरो निजी जीवनमा यसबाट अतिक्रमण भएको निष्कर्षमा पुगेकी छु,’

Read More

सम्बन्धबारे लेख्न पाइन्छ, जोख्न पाइँदैनः राजबल्लभ कोइरला

रेडियो जक्कीका रूपमा केही समय बिताएका राजवल्लभ कोइराला फिल्म ‘पर्खी बस’बाट अभिनेताका रूपमा उदाएका हुन् । पहिलो फिल्म नै सुपरहिट भएपछि उनलाई फिल्म खेल्ने अफरको ओइरो लाग्यो । पढेलेखेका र राम्रो अभिनय क्षमता भएका कलाकारमा गनिने उनले हलिउड फिल्म ‘हाइवे टू धम्पुस’मा पनि काम गर्ने अवसर पाए । उनले ‘मसान’, ‘अपवाद’ जस्ता फिल्ममा काम गरेका छन् । उनको अभिनय क्षमता र फिल्मको चर्चा भए पनि अपेक्षित व्यापार नभएपछि उनी निराश छन् ।

Read More

एकरातकी हिरोइन

दोहोरी रेस्टुरेन्टका वेटर केटीका अनुहारबाट चमक हराउँदै गएको थियो, चार घन्टासम्मको भागदौडले मुस्कानको मूल पनि सुकिसकेको थियो। तर, साउने झरीले रोकिने छाँटकाँट देखाएन। घडी हेरेको रातको ११ बज्नै थालेको रहेछ। दुई चोटी घर जाने भनेर बाहिर निस्केपनि पानीको तोडमा मसँगै गएको साथीले मोटरसाइकल कुदाउन अस्विकार गर्‍यो। त्यसैले त्यो दिन शुरुमै पुगेर अन्तिम समयसम्म बस्ने ग्राहक हामी नै थियौं।

Read More

आफँैलाई व्यंग्य

महिला पात्र भएर व्यंग्य गर्नुपरे दीपाश्री निरौला अघि सर्न थालेको निकै भइसक्यो। उनका अनुसार १६ वर्षसम्म गाईजात्राको प्रहसन कार्यक्रममा सहभागी भएर धेरैलाई व्यंग्यवाण प्रहार गरिसकिन्। रेडियो नेपालको …दिन प्रतिदिन’ कार्यक्रमबाट सुरु भएको उनको व्यंग्य यात्रा …अनुभव बटुलेर मर्नुपर्छ’ भनेर गाईजात्रामा पुगेको हो। …मिठो अनुभव भयो,’ गाईजात्राको कार्यक्रममा जोडिन पाउँदाको उनको अनुभव छ। कुराकानीकै क्रममा एउटा…

Read More
Back To Top