Wed. Apr 24th, 2024

लोकदोहोरीकी चर्चित मोडल सम्झना बुढाथोकी र विजय थापा अचेल सन्तान स्याहारीरहेका छन्।। एउटै डान्स सेन्टर चलाइरहेका उनीहरुले गुपचुपमै सन्तान जन्माएका भने होइनन्। तस्बिरमा देखिएको यो छोरी स्याहार म्युजिक भिडियोका लागि हो। तीजको गीत …मेरो त घरमा लक्ष्मीको बास’ भन्ने गीतमा उनीहरुले मोडलिङ गरेका हुन्।IMG_0525IMG_0680IMG_0680 IMG_0813(1)

%d bloggers like this: