Fri. Mar 29th, 2024

महिलालाई पुरुष र पुरुषले महिला खोज्नु अनौठो नहुँदा–नहुँदै पनि महिलाले पुरुष खोजेको एउटा घटनालाई अनौठो मान्नुपर्ने भएको छ। कारण– जसले पुरुषको खोजी गरेका छन्, ती आमाछोरी हुन् र उनीहरूले खोजेको व्यक्ति चाहिँ वास्तविक जीवनमा बाबुछोरा हुनुपर्नेछ। यो असाधारण प्रस्तावले गर्दा ती महिलाले आह्वान गरेको निकै दिन भइसक्दा पनि आमाछोरी ताक्ने बाबुछोरा फेला परेका छैनन्।
ब्लु फिल्म बनाउने ती आमाछोरीका लागि उनीहरूको फिल्ममा अभिनय गर्न बाबुछोरा चाहिएको छ। जेसिका सेक्सटन (५६) र उनकी छोरी मोनिका (२२) ले पछिल्लो १८ महिनादेखि आफ्नै वेबसाइटका लागि समागमका दृश्य खिचाउँदै आएका छन्। यसबीचमा उनीहरूले को–कोसँग मस्ती गरेको दृश्य खिचाए, त्यतातिर नजाऔँ। अहिले चाहिँ उनीहरूलाई वास्तविक जीवनकै बाबुछोरा चाहियो रे। आमाका लागि बाबु, छोरीका लागि छोरा।
यी आमाछोरीको एउटा सर्त चाहिँ कठोर छैन। बाबु र छोराले आमा र छोरीसँग सेक्स गर्नुपर्दैन। उनीहरूले दिने दृश्यको खाका मोनिकाको दिमागमा बनिसकेको छ। …हेर्नुस् ड्याड, मेरी गर्लफ्रेन्डकी आमा निकै हट छिन् भनेर छोराले बाबुसँग भन्नुपर्नेछ। सम्भवतः मैले बाबुसँग समागम गरेको स्वैरकाल्पनिक दृश्य जस्तै,’ मोनिकाले भनिन्।

%d bloggers like this: