admin

निर्देशक शिब रेग्मीको स्वास्थ्य अवस्था निकै चिन्ताजनक

निर्देशक शिब रेग्मीको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएको छ । बिगत २६ दिनदेखि बयोधा अस्पतालको ‘भेन्टिलेटर’मा जीवन र मृत्युसँग संघर्ष गरिरहेका निर्देशक रेग्मीको अवस्था नाजुक रहेको उपचारार्थ चिकित्सक तथा उनका आफन्तलेले जनाएका छन् ।

Read More

बक्सअफिसमा ‘लोफर’को मध्यम ओपनिङ

‘लोफर’ले बक्सअफिसमा मध्यम ओपनिङ गरेको निर्माण कम्पनीले जनाएको छ । मुलुकका १०० पर्दाबाट रिलिज भएको सिनेमाले दर्शक र क्रिटिक्स बाट सकरात्मक प्रतिक्रिया पाएको निर्देशक आदित्यविक्रम लम्सालले बताए।

Read More

शुक्रबार फिल्म: ‘लोफर’सँग ‘आर…राजकुमार’ र ‘द हंगर गेम्स’ भिड्दै

चलचित्र लोफर यो हप्ता एकल प्रर्दशनमा आऊने भएको छ। अन्य चलचित्रले आफ्नो प्रर्दशनको डेट यो हप्ता मंसीर २१गते शुक्रबार नतोकेकाले ‘लोफर’ मात्र चल्ने भएको छ।

Read More

‘झोला’को बिशेष प्रर्दशन

कृष्ण धाराबासीको चर्चित कृति झोलालाई आधार मानी निर्माण गरिएको चलचित्र झोलाको आज कुमारी सिनेमामा राजनैतिज्ञ पत्रकार एबम कलाकर्मीहरुको उपस्थिति बिच बिशेष प्रर्दशन गरिएको छ।

Read More

पराइ को फस्ट लुक आउट

आज बानेश्वर को अल्फा हाउस मा पराइ र लोफ़र निर्माण युनिट ले पत्रकार भेटघाट गरेका छन्।निर्धारित समय भन्दा केहि ढिला सुरुवात भएको पराइ को आज फस्ट लुक आउट गरेको छ ।

Read More