admin

ट्रेनले किचेको मान्छे जिउँदै

एक सय १० किलोमिटर प्रतिघण्टाको गतिमा कुदेको ट्रेनले किच्यो भने मत्ता हात्ती त ठहरै हुन्छ भने मान्छेको के कुरा? तर, अमेरिकाको मिचिगनमा ट्रेनले किचिएका एक व्यक्ति उपचारपछि अस्पतालबाट घर फर्किएका छन्।

Read More

शुक्रवारदेखि मण्डलामा ‘प्रयोगशाला’ मञ्चन

मण्डला थिएटर, अनामनगरमा शुक्रवारदेखि नाटक ‘प्रयोगशाला’ मञ्चन हुने भएको छ। मण्डला थिएटर नेपालद्वारा गत असारदेखि असोजसम्म सञ्चालित अभिनय प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’का प्रशिक्षार्थीहरूलाई लिएर तयार पारिएको नाटक ‘इब्सन ल्याब’को परिमार्जन गरी ‘प्रयोगशाला’ बनाइएको हो।

Read More

नरेन्द्र मोदीको दाह्रीविरुद्ध चित्रांगदा

चित्रांगदाले ‘क्लिन सेभ’ मा गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी असाध्यै ह्याण्डसम देखिने बताएकी छन् । यी हट अभिनेत्रीले एक प्रशंगमा भनिन्, ‘यदि नरेन्द्र मोदीले आफ्नो दाह्री र जुँगा काट्यो भने ह्याण्डसम देखिनेछन् । दाह्रीले गर्दा उनलाई राम्रो देखिएको छैन ।’

Read More

चलचित्र विकास बोर्ड खारेज हुनुपर्छ ः नीर शाह

नेपाली चलचित्रको विकासका लागि गठित एक मात्र सरकारी संस्था चलचित्र विकास बोर्ड खारेज गर्नुपर्ने आवाज उठेको छ । वरिष्ठ चलचित्रकर्मी नीर शाहले विहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै विकास बोर्ड खारेज हुनुपर्ने माग अगाडि सारेका हुन् ।

Read More

सलमानका असफल प्रेम कहानी

बलिउड अभिनेता सलमान खान ‘ह्यान्डसम’ छन् । धेरै अभिनेत्रीलाई रजतपटमा स्थापित गराएर गुन लगाएका छन्, उनले । उनलाई चाहने युवती असंख्य होलान् । तर, आफूले चाहेका हरेक युवतीबाट बेदखल हुँदै आएका सलमान बलिउडमा ‘असफल प्रेमी’को पर्याय बन्न पुगेका छन् ।

Read More

प्रियंकाको सात मिनेटको पारिश्रमिक ६ करोड

बलिउड अभिनेत्री प्रियंका चोपडाले सात मिनेट डान्स गरेको ६ करोड रुपैयाँ पारिश्रमिक लिने भएकी छन् । ३१ डिसेम्बरमा चेन्नईमा हुने एक स्टेज शोका लागि यी बलिउडकी ‘देसी गर्ल’लाई यतिका रकम दिइएको हो । उनले उक्त स्टेज शोमा एक मात्र डान्स गर्नेछिन् ।

Read More

अञ्जुले जन्माइन् एकैसाथ १० शिशु

एकजना महिलाले एकैसाथ १० शिशु जन्माए भन्ने सुन्दा अचम्म लाग्नसक्छ तर कुरा सत्य हो । भारतको मध्यप्रदेशस्थित रिवा सहरमा एकजना महिलाले एकैपटक १० शिशुको जन्म दिएकी छन् । विडम्बना, ती सन्तान अपरिपक्वताका कारण कुनै शिशु जीवित रहन सकेन । मध्यप्रदेशको सतना जिल्ला, रन्नैही थानात्रकी २८ वर्षीया अञ्जु कुशवाहाले एकैसाथ १० शिशुलाई जन्म दिएकी हुन् ।…

Read More

आयोजकको चित्त बुझाउँदै अञ्जु

गायिका अञ्जु पन्तको हिजोआज खाशै चर्चा छैन तर उनलाई फुर्सद पनि छैन । उनकै भाषामा भन्ने हो भने उनी करिब डेढ महिना ‘प्याक’ भइसकेकी छन् । दुई दिनयता जारी लेखनाथ महोत्सवमा सहभागी हुन कास्की पुगेकी अञ्जुले भनिन्, ‘यहाँबाट सिधै सुर्खेत जान्छु । महोत्सवहरुले गर्दा मेरो व्यस्तता बढेको छ ।’ विदेश कार्यक्रमका लागि थुप्रै मुलुकबाट प्रस्ताव…

Read More

रीमालाई जाग्यो नेता बन्ने रहर

नावम कहीँ कसैको पक्षमा नदेखिएकी अभिनेत्री रिमा विश्वकर्मालाई पनि राजनीति लागेको रहेछ । चुनावपछि भेटिएकी उनले भनिन्, ‘भविष्यमा म पनि राजनीति गर्छु

Read More