admin

भोजपुरीमा जीवन र सिमाको महासंग्राम

काठमाडौं, १९ पुस । अभिनेता जीवन लुइँटेल अब चाँडै भोजपुरी भाषाको चलचित्रमा देखिने भएका छन् । नेपाली चलचित्रमा व्यस्त रहेका जीवन ‘महासंग्राम’ मा देखिने भएका हुन् । भोजपुरी र नेपाली भाषामा निर्माण हुुने ‘महासंग्राम’ मा जीवन र सिमा केसी ‘अनस्क्रिन’ रोमान्स देख्न पाइने छ । चलचित्रको निर्माण तथा निर्देशन बिएस बलामीले गर्न लागेका हुन् ।…

Read More

प्रेम मैदानमा ब्याटिङ गर्दै कोहली

मुम्बई, १८ पुस (एजेन्सी) । अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली हिजोआज डेटिङमा रमाइरहेका छन् । यी दुईको रोमान्सले अहिले बलिउड तताएको छ । कुरा नयाँ वर्षकै अवसरको हो । कोहली नयाँ वर्ष मनाउन ३१ डिसेम्बरमा साउथ अफ्रिकाबाट फर्केका थिए तर उनी आफ्नो घर गएनन् । कोहली एयरपोर्टबाट सिधैं अनुष्काको घर पुगे । स्रोतका…

Read More

क्याप्टेन विकास पोखरेलको बयान

‘कमजोर मानिसहरुको विरोधलाई विरोध होइन, विद्रोह भनिन्छ जसले उनीहरुलाई एक उफ्राइमा पुर्याइदिन्छ, फासीको तख्तामा। अगाडि सुरक्षाकर्मी साथीहरु पँलेटी कसेर बसिरहेका थिए। एकजनासँग मेरो आँखा जुध्यो, उनको आँखामा टलपल टलपल आँसु थियो। उनी त्यो आँसु लुकाएर यसरी मुस्काए, त्यो म जिन्दगीभरि बिर्सन सक्तिन।

Read More

अभिनेता अर्पण निर्देशक बन्दै

अभिनेता अर्पण थापाको निर्देशन रहने फिल्म ‘मुखौटा’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । अंग्रेजी बर्ष २०१४ को अवसरमा सार्बजनिक गरिएको पोस्टरमा अभिनेत्री निशा अधिकारी र अर्पण लाई प्रतिविम्वलाई देखाइएको छ ।

Read More

रेखा पो रियल माओवादी रे

पोहोर टिका लगाइएर माओवादी भएकी हिरोइन रेखा थापा पो भन्छिन्, ‘रियल माओवादी म हुँ ।’ यसका पछाडि उनका कारण छन्, ‘चिल्ला कार चढ्ने र आठपहरिया राख्नेले कसरी साम्यबादलाई न्याय गर्न सक्छन् ।’

Read More

आर्यन ‘नाइके’ बन्दै

द ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा फिल्म ‘नाईके’ निर्माण हुने भएको छ । निर्माण कम्पनीले अँग्रेजी नयाँवर्षको अवसर पारेर फिल्मको पोखरामा घोषणा गरेको हो ।केहि दिनमा फिल्मको सुटिङ शुरु हुनेछ ।

Read More

मलेसियामा नेफ्टा अवार्ड हुने

काठमाडौं, १७ पुस । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले १७ माघमा मलेसियामा ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ गर्ने भएको छ । अवार्डको तिव्र तयारी भइरहेको नेफ्टाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नेफ्टाको तयारी र आयोजना हुन लागेको र हलको बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा अवार्ड हुने हल सेतिआलमको सेतियाजयाको…

Read More

दायाँबायाँ गरेर टुप्पोमा पुग्नु छैन- नन्दिता केसी

नेपाली फिल्म क्षेत्रमा हिरोइनलाई आउन, जम्न र टिक्न गाह्रो छ भनिन्छ । अझ ‘नम्बर वान’ बन्ने महŒवाकांक्षा भएकाहरूले नानाभाँती सम्झौता गर्ने कुरा ‘ओपन सेक्रेट’ भइसकेको छ । यस मामिलामा नन्दिता केसीलाई सोझी हिरोइन भनेर चिनिन्छ । उनीसँग सजना बरालले गरेको अन्तरंग कुराकानीः  फिल्म खेल्न छोडिहाल्नुभयो । फुर्सदमै त हुनुहुन्छ होला नि हिजोआज ? कहाँ फिल्म…

Read More

शाम्भवीलाई मिस टीनको उपाधि

‘लेस्टस् क्लच द फेम’ नारा बोकेको रिपब्लिका मिस टिन २०१३ को उपाधि १७ वर्षे साम्भवी रिमालले जितेकी छन्। मुख्य उपाधिसँगै उनले मिस ट्यालेन्ट र ड्रेसको उपाधि समेत जितिन्। मंगलबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा फस्ट रनरअप ज्योति सुनुवार र सेकेन्ड रनरअप मोक्षादा उप्रेती घोषित भए।

Read More

‘म अविवाहित तर भर्जिन केटी होइन’

अभिनेत्री महिमा सिलवाललाई हेर्दा जति चञ्चल र फरासिली लाग्छिन् त्यति नै प्रष्ट विचारकी छ्न्। उनले यौनका विषयमा व्यक्त गरेको भनाइले यस्तै पुष्टि गर्छ । मन मिल्यो भने सेक्सका लागि विवाह गर्न आवश्यक नरहेको उनको धारणा छ ।

Read More