गोर्वद्धन पुजाको दिन ‘लज्जा’
भनिन्छ गोर्वद्धन पुजाको दिन जे कार्य गरिन्छ त्यो काम सफलतापुर्वक सम्पन्न हुन्छ र सुख शान्ति पनि छाउछ । गोर्वद्धन पुजाका दिन हरेकको घर घरमा गाई गोरुहरुको पुजा भइरहेको बेला चलचित्र हलहरुमा भने चलचित्र लज्जा प्रदर्शन हुने भएको छ । कात्तिक ७ गते गोर्वद्धन पुजाको दिन शुक्रबार रिलिज हुन लागेको चलचित्र लज्जा शुभ दिनमा नै प्रदर्शन हुने…