सेन्सरले रोक्यो ‘आगो २’, अदालत सम्म जाने निर्माणपक्षको धम्की
असोज ३१ गते अलनेपाल रिलिजको पुर्ण तयारीमा रहेको चलचित्र आगो २ लाई सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको छ । प्रदर्शनको अन्तिम तयारीमा रहेको बेला एक्कासी सेन्सर बोर्डले चलचित्र प्रदर्शनमा रोक लगाएपछि यति बेला चलचित्र युनिट आक्रोशित बनेको छ । चलचित्र युनिटले आज एक प्रेस विज्ञप्ती जारी गरि चलचित्र सेन्सर बोर्डले आफूहरुलाई दुःख दिएको बताइएको छ…