Wed. Apr 24th, 2024

amitabh_650_101114095809बलिउडका महानायक अमिताभ बच्चान आज बाट ७२ सालका भएका छन् । बलिउड इतिहासमा सबै भन्दा बढि चलचित्रमा अभिनय गरेका बलिउडस्टार अमिताभ बच्चनले करिब ५०० भन्दा बढि चलचित्रमा मुख्य भुमिकामा अभिनय गरेका छन् । आज उनले आफ्नो जन्मदिनको अबसरमा विषेश पार्टीको आयोजना गरेका छन् । आज बेलुका हुने अमिताभ बच्चनको ७२ साल पुगेको उपलक्ष्यको पार्टीमा बलिउडका चर्चित हस्तीहरुको सहभागी हुने बताइएको छ । अमिताभको बर्थ डे संसारमा रहेका उनका प्राय फ्यानहरुले आफ्नो घरमा समेत भब्य तरिकाले मनाएका छन् ।

बलिउडमा महानायक अमिताभ बच्चनलाई मनोरञ्जन संसारडटकमको तर्फबाट पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।

%d bloggers like this: