Thu. Mar 28th, 2024

katrina-ranbir-7काठमाडौं। हामी सबैलाई थाहा छ बलिउडमा यति बेला एउटा जोडिको मात्रै चर्चा छ जसको प्रेमसम्बन्धले बेला बेलामा बलिउड तात्ने गरेको छ । ति हुन बलिउड अभिनेता रणवीर कपुर र बलिउडकी चर्चित अभिनेत्री कैटरीना कैफ । हाल रणबीर कपूर र कैटरीना लिभइन रिलेशनमा रहेको खबर सार्वजनिक भएको छ । रणबीरको सर्जरीपछि दुबै एक साथ रहेको र कट्रीनाले उनको रेखदेख गरिरहेको खबर भारतीय सञ्चार माध्यमले बताएका छन् । स्रोतलाई उद्धृत गर्दै अघि लेखिएको छ, ‘उनीहरुको सम्बन्ध काफी उतारचढावपूर्ण रह्यो, यद्यपी उनीहरु हाल एकै छतको मुनी छन्, कट्रीनाले सर्जरी पछि रणबीरको रेखदेख गरिरहेकी छिन् ।’ उनीहरु लामो समयदेखि अफेयरमा छन् ।

%d bloggers like this: