‘लज्जा’ को दोस्रो ट्रेलर रिलिज,यस्तो छ ट्रेलरमा ‘लज्जा’ (भिडियो सहित)
कात्तिक ७ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लज्जाको दोस्रो ट्रेलर रिलिज भएको छ । पछिल्लो समय निकै आशावादी चलचित्रको रुपमा हेरिएको चलचित्र लज्जाको दोस्रो ट्रेलरमा आर्यन र शिल्पाको माया प्रेमलाई देखाउन खोजेको छ । छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लज्जामा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवाला गौतम, कमलमणी नेपाल, कृष्ण गीरी, निराजन…