आर्यन र प्रियंकाको सटमा ‘नाईँ नभन्नू ल ३’ (फोटोफिचर सहित)
नाईँ नभन्नू ल ,नाईँ नभन्नू ल २ बाट अपार सफलता हात पारेपछि नाईँ नभन्नू ल २ को सिक्वेल चलचित्र नाईँ नभन्नू ल ३ को यति बेला धमाधम छायांकन कार्य सुरु भइरहेको छ । मुस्कान ढकालले निर्देशन गरिरहेको चलचित्र नाईँ नभन्नू ल ३ मा अहिले नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीको सट चलिरहेको निर्देशक ढकालले…