सोल्टीनीको नाँचमा जब आर्यन र ध्रुव देखिए (भिडियो सहित)
नायक आर्यन सिग्देलको बेजोड एक्शन भुमिका रहेको चलचित्र आवेगको पहिलो र्शीष गीत रिलिज भएको छ । ‘सोल्टीले नाचेको लास्ट राम्रो’ नामक बोलको गीत चलचित्र युनिटले सार्वजनिक गरेको हो । गीतमा अर्चना डेलाला,पवित्रा आचार्य,नायक आर्यन सिग्देल र ध्रुव दत्तको निकै आर्कश्षक अभिनय देख्न सकिन्छ । गीतमा दुई हिरोइनलाई हट दृश्यमा समेत देखाइएको छ । सार्वजनिक गीतमा टंक…