Thu. Mar 28th, 2024

dipikaकेहि बर्ष यता कुनै पनि अवार्डबाट सम्मानित नभएकी बलिउड नायिका दीपिका पादुकोणलाई अवार्ड निकै महत्वपुर्ण लाग्ने बताएकी छिन् । उनले एक अन्तरर्वाताको क्रममा भनेकी छिन् ‘अवार्ड जसले मेहेनत गर्छ उसले पाउने जिच हो त्यसैले मेरो जिन्दगीमा अवार्डले महत्वपुर्ण स्थान लिएको छ ।’ केहि बर्ष यता अवार्ड आफुले नपाउदाँ साह्रै दुख लागेको बताउदै दीपिकाले जब म अवार्ड पाउछु तब निकै खुसी हुने गरेको बताइन । दीपिकाले भनेकी छिन् ‘मेरो असफल फिल्मबाट पनि मैले धेरै कुरा सिक्ने मौका पाएको छु,मेरो फिल्म ‘कॉकटेल’बाट मैले धेरै कुरा सिकेको छु । जब फिल्म फ्ल्प हुन्छ तब आफु माथि अर्को जिम्बेवारी थपिन्छ,किनकी भोलीका दिनमा कस्ता खाल्का चलचित्रमा अभिनय गर्नुपर्छ भन्ने त्यसैले असफल फिल्मबाट पनि म धेरै कुरा सिकिरहेको हुन्छु ।’

%d bloggers like this: