Fri. Apr 19th, 2024

srk-ajay_650_102614121750बलिउडका बादशाह शाहरुख खान र सिंघम अजय देवगन विचका दुस्मनी अब मित्रतामा बद्लिएको छ । अजय देवगनको पछिल्लो चलचित्र एक्सन जैक्सनको ट्रेलर शाहरुख खानको प्रदर्शनको तयारीमा रहेको बेला रिलिज भएको थियो । अजयको फिल्म एक्सन जैक्सनको ट्रेलर रिलिज भए सगैं अजय र शाहरुख खानको दुस्मनी मित्रतामा बद्लिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । उनीहरुको दुस्मनी शाहरुख खानको जब तक है जान र अजयको सन अफ रदार एक साथ प्रदर्शनमा आएको थियो । त्यहि बेला यशराज फिल्मसले सबै घरमा जब तक है जान मात्र चलाउन निर्देशन दिए पछि शाहरुख खान र अजयको दुस्मनी बढेको थियो । अजयको चलचित्र सिंघम रिटन्र्सको प्रदर्शनको बेला अजयले न शाहरुख मेरो साथी र दुस्मन भनेका थिए । अब भने उनीहरु विचको सुस्मनी खत्तम भएको एक्सन जैक्सनका निर्देशक प्रभु देवाले बताए ।

%d bloggers like this: