नेपालीहरुबाटै बिदेशमा केकी ठगीएपछि…(भिडियो सहित)
बारम्बार आफ्नो प्रदर्शन मिति पर सार्दै आएको चलचित्र माई प्रमिसको अफिसियल ट्रेलर रिलिज भएको छ । १ मिनेट ३१ सेकेण्डको सार्वजनिक ट्रेलरमा चलचित्रका प्राय सबै कलाकारहरु देखिएका छन् । नायिका केकी अधिकारी उक्त सार्वजनिक ट्रेलरमा बिदेशमा रहेका नेपालीहरुबाट ठगीएको भुमिकामा देखिएकी छिन् । पुष १८ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र माई प्रमिसले यस भन्दा…