एउटै स्टेजमा जब तिन खान देखिए…
बलिउडमा तिन खानको राज छ ,सलमान खान,अमिर खान र शाहरुख खान हो यि तिन खाननै अहिलेका एकछत्र राज गर्ने अभिनेताको रुपमा चिनिन्छन् । यि तिन खानका चलचित्रले एकपछि अर्को गर्दै नयाँ रेकर्ड तोड्ने काम गरिरहेको छ । तर यि तिन खानको आपसी सम्बन्ध पानीबाराबारकै अबस्थामा छ । अझै पनि सलमान खान,अमिर खान र शाहरुख खान…