कमेडी कथामा ‘कामचोर’
ग्रिनहिल भि.एफ.एक्सको व्यानरमा निर्माण भएको चलचित्र ‘कामचोर’ले राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको बारेमा जानकारी गराएको छ । सिनेमाटोग्राफर दिनेश श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्र कामचोर विषेश कमेडी तथा सस्पेन्स कथामा बनेको कार्यक्रममा बताइएको थियो । अभिमान सिं बस्न्यातको प्रस्तुतिमा प्रमोद गौचनको लगानी रहेको यस चलचित्रमा हर्षिका श्रेष्ठ, पुस्कर रेग्मी, रबिन्द्र बस्नेत, एवन उप्रेती, काजल…