Tue. Apr 30th, 2024

एतिहासिक कथा लाई आधर मानेर केहि समय अघी नै निर्माण गरिएको चलचित्र सौर्य अब भने यही मंसिर२८ गते देखी संसार भर प्रदशन हुने भएको छ ।  चलचित्र सौर्य ऐतिहासिक भए पनि बिशुद्ध  मनोरन्जन प्रदान गर्ने उदेश्य  रहेको आइतबार सौर्य को प्रेस मीट तथा प्रोमो गीत सार्वजनिक कार्यक्रम कोक्रममा चलचित्रका निर्मता सुरेन्द्र गुरुङ हाकिमले जानकारी दिए ।
चलचित्रलाई हाकिम एन्टेर्टैन्मेन्टको ब्यानरमा सुरेन्द्र गुरुङ हाकिमले निर्माण गरेका हुन, भने निर्देशन् मार्कण्डे दिपविम बस्नेको रहेको छ । राजेश हमालको बिषेश् भूमिकामा सौगात मल्ल, अनुप बिक्रम शाही, हेमा श्रेष्ठ, सुशिल पोख्रेल, रबी बस्नेत, रबिन्द्र खड्का आदिको अभिनय रहेकोछ । सौर्यको कथा सुबाश सिंह बस्नेतले लेखेका हुन भने संगीत सीक्स फोर बिट्को, छयाँन्कन रामेश्वोर कार्की, सम्पादन चन्दन दत्तको रहेको छ ।
1456926_554103501336882_1373682674_n

%d bloggers like this: