Sun. May 5th, 2024

नयाँ दिल्ली । भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । बुधबार बिहान मुम्बईस्थित एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लिहिरीलाई एक महिना अघि नै अस्पतालमा भर्ना गरिएको थियो र गत सोमबार उनी डिस्चार्ज भएका थिए । बप्पी लाहिरीले सन् १९७०–८० को दशकका थुप्रै फिल्मका गीतहरुमा आवाज भरेका छन् । लहरी भारतीय संगीतका चर्चित हस्ती हुन् ।

Leave a Reply

%d bloggers like this: