Sat. May 18th, 2024

काठमाडाैँ । फाल्गुन २० गते बाट प्रदर्शनमा आउन लागेको फिल्म “लप्पन छपन २” को ट्रेलर सार्वजनिक भएको छ  । मुकुन्द भट्टको निर्देशन रहेको फिल्मको ट्रेलरलाई केही समय अघि ओएस्आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो l २ मिनेट ४५ सेकेन्डको उक्त ट्रेलरमा फिल्मका मुख्य कलाकारहरूलाई देखाइएको छ  ।

एक्सन जनरामा निर्माण गरिएको फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको रहेको छ । स्वदेश सँगै विदेशमा छायाङ्कन गरिएको फिल्म गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा निर्माण गरिएको हो ।

Leave a Reply

%d bloggers like this: