Fri. Apr 26th, 2024

काठमाडाैँ । गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ । गीतको रचना दिलीप घिमिरेले गरेका हुन् । गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गर्नुभएको छ । म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय छ ।

उत्सव दाहालले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । प्रकाश धितालको निर्देशनमा बनेको भिडिया ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

%d bloggers like this: