Fri. May 3rd, 2024

काठमाडाैँ । हास्य कलाकार शम्भुराज थापाको निधन भएको छ ।
कोरोना संक्रमित भएपछि दुई साताअघि पाटन अस्पताल भनाए गरिएका थापाको शनिबार बिहान ४ः४० बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
उनले थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा उनले अभिनय गरेका छन् ।
टेलिफिल्ममा उनको ‘बखते दाई’को चरित्र चर्चित थियो ।

Leave a Reply

%d bloggers like this: