Mon. May 6th, 2024

काठमाडाैँ । नेपाली चलचित्र सम्पादक अभिषेक पाैडेलको मृत्यु भएको छ । कोरोना भाइरसका कारण सम्पादक पाैडेलको मृत्यु भएको निर्देशक मनोज श्रेष्ठले जानकारी दिएका छन् ।
सम्पादक पाैडेलको २ वटै मृगाैलाले काम गर्न छोडेपछि केही समयअघि प्रत्यारोपण गराएका थिए । उनले विधवा, डि कम्पनी, बिस्पोट, रिया, दिलमा सजाए तिमीलाई, खै को कसको लगायत दर्जन बढी फिल्म सम्पादन गरेका छन् ।
रुद्रपुर ८ रुपन्देहीका पौडेल विगत एक दशकदेखि चलचित्रको सम्पादक विधामा क्रियाशील रहेका थिए ।

Leave a Reply

%d bloggers like this: