Mon. May 13th, 2024

बरिष्ठ हाँस्य कलाकार ‘महजोडी’ अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘सूर्य रत्न सम्मान २०१९’ बाट सम्मान गरिने भएको छ ।

त्यस्तै फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सूर्य लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । यता ‘सूर्य पत्रकारिता पुरस्कार’बाट रंग पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुदेवीलाई सम्मान गरिने जानकारी गराइएको छ ।

यसका साथै ‘सूर्य कलाकारिता सम्मान’बाट क्याप्टेन विजय लामालाई सम्मान गरिने बताइएको छ । उनीहरुलाई यही २४ नोभेम्बरमा जापानको टोकियोमा हुँदै गरेको ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’मार्फत सम्मान गर्न लागिको हो ।

news24nepal.tv

Leave a Reply

%d bloggers like this: