Sat. Apr 27th, 2024

फिल्म “न यता न उता”को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको निर्माण पक्षले युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको ट्रेलरमा रिचा शर्मा , बुद्धि तामाङ , समीर र छुल्ठिम फिचर्ड रहेका छन् ।
चलचित्र ‘न यता न उता’ मिराज रोश र विशारद बस्नेतले मिलेर निर्देशन गरेका हुन् । चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षीतका अलवा बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, नमिता घिसिङ, लुनिभा तुलाधर, राजन खतिवडा, राजन मुकारुङ, जयनन्द लामा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: