Sun. May 5th, 2024

काठमाडाैँ । गत वर्षको अन्तिममा नेपालमा प्रदर्शनमा अाएर सफलता तथा दर्शकको मन जित्न सफल फिल्म “लभ स्टेशन”ले विदेशी भूमीमा पनि लोकप्रियता कायम  दर्शाउँदै जापानका ३ ठूला शहर र हङकङमा प्रदर्शन सकेको छ । करिब एक हप्ताको अन्तरालमा हंङकङ र जापानमा प्रदर्शन भएको यो फिल्मले उत्कृष्ट छवि छोड्न सफल भएको हो । यसै बीच जापानको नागोया शहरमा फिल्म प्रदर्शनका बेला लिइएका तस्बिरहरू सार्वजनिक भएका छन् । तस्बीरमा हेराैँ लभ स्टेशनको नागोया प्रदर्शन

Leave a Reply

%d bloggers like this: