Sun. Apr 28th, 2024

काठमाडाैं ।
नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक,संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको “तिम्रो माया”गीतको भिडियो सार्वजनिक भएको छ ।ताराबिर पाण्डे यमन म्युजिक प्रालि का संचालक पनि हुन् उनले म्युजिक यात्रा २०५८ साल देखि सुरु गरेका थिए भने अहिले सम्म २५० भन्दा बढी गीत गाइसकेका छन् ।
चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर,देवी चरण भण्डारीको शब्द, योगेश काजीको संगीत र संगीत संयोजन भएको उक्त गीतको भिडियोमा कलाकारहरु मधु न्यौपाने र बिना दंगालको निकै राम्रो अभिनय हेर्न पाहिन्छ भने भिडियोको छायांकन अर्जुन सापकोटाको रहेको छ भने निर्देशन सुन्दर लाओतीले गर्नु भएको छ।भिडियोको सम्पादन तुलसी बास्कोटाको रहेको छ ।र भिडीयो बूढा सुब्बाको युटुब च्यानल बाट बजारमा आएको हो ।
https://www.youtube.com/watch?v=NDdmxBPn5_w&feature=youtu.be&fbclid=IwAR0yx36WNf7qfw-71_1Adx0IaJLQUoWSSvhJlNE95heOfsl5tKWlqILiMik

Leave a Reply

%d bloggers like this: