Mon. May 6th, 2024

काठमाडौँ ।
अभिनेता पल शाहले नयाँ फिल्म ‘हृदयभरी’ खेल्ने भएका छन् ।
फिल्म ‘हृदयभरी’ लाई सुरज सुब्बा नाल्बोले लेखन र निर्देशन गर्दैछन् । पलसंग अभिनय गर्ने नायीका भने फिक्स भएको छैन । निर्देशक अब हिरोइनको खोजीमा पनि जुटेका छन् । निर्देश ५ फिट ३ इन्च भन्दा अग्ला र २० बर्ष माथिका नायिकाको खोजिमा रहेका छन् । सिनेमालाई शाह प्रोडक्शनको ब्यानरमा निर्माण गरिदैछ । यो फिल्म चैत्रबाट फ्लोरमा जानेछ ।
निर्देशकले यो फिल्मका लागि पलललाई बीस लाख पारिश्रमिक दिएका छन् ।

Leave a Reply

%d bloggers like this: