Wed. May 15th, 2024

काठमाडौ।
गायक रामकृष्ण ढकालको आवाजमा रहेको गीतको म्युजिक भिडियो ‘चरित्र’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मनिष बिष्टको शब्द र पुरुषोत्तम सुवेदीको संगीत रहेको छ । गीतको संगीत संयोजन भने फणिन्द्र राईको रहेको छ ।
गीतमा शान थापाले निर्देशन तथा राजिव समरको कोरियोग्राफी रहेको छ । त्यस्तै गीतमा अनिल के मानन्धरले छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

Leave a Reply

%d bloggers like this: