Wed. May 15th, 2024

काठमाडाैं ।
बलिउड स्टार अभिनेता शाहरुख खान र नायिका ऐश्वर्या राय एशियाको सय प्रभावशाली ब्यक्तीहरुको सूचीमा परेका छन् ।एशियन जीयोग्राफीक पत्रिकाले शाहरुख र ऐश्वर्याको नाम सार्बजनिक गर्दै पत्रिकाको फ्रन्ट पेजमा छापेको छ ।पत्रिकाले शाहरुख ऐश्वर्या सँगै भारतका क्रिकेटर सचिन तेन्दुलकर,ब्यापारी मुकेश अम्बानी,महिला ब्यवसायी किरण मजुमदार तथा लेखक अरुणधती रायलाई पनि प्रभावशाली ब्यक्तीहरुको सूचीमा समेटेको छ ।
शाहरुख बलिउडमा एकछत्र राज गर्न सफल कलाकार हुन् उनका विश्वभरी नै फ्यान फलोइङ छन् भने ऐश्वर्याको शुन्दरता र अभिनयको चर्चा पनि कम छैन । पत्रिकाले यी दुई कलाकारलाई सम्मानित पनि गरेको छ ।

Leave a Reply

%d bloggers like this: