Wed. May 15th, 2024

काठमाडौं ।
पछिल्लो सयम निकै चर्चामा आएका झक्कड थापालेको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । पहिलो नेपाल आइडलबाट चर्चा कमाएको झक्कड थापाको स्वरमा रहेको ‘भेरी, सेती, कर्णालीका पानी’ बोलको गीत सार्वजनिक भएको हो ।
थापाको स्वरमा रहेको उक्त गीतमा दिनेश थपलियाको शब्द रहेको छ भने वसन्त सापकोटाले संगीत रहेको छ । पहिलो नेपाल आइडलको अडिसनबाटै बाहिरिएर पनि झक्कड थापाले निकै चर्चा पाएका थिए ।

 

Leave a Reply

%d bloggers like this: