Mon. Apr 29th, 2024

काठमाडाैं।
बलिउड चलचित्र ‘सुई धागा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा अभिनेत्री अनुश्का शर्मा र वरुण धवन पतिपत्नीको भूमिकामा प्रस्तुत भएका छन् । ट्रेलरमा वरुण एक लुगा सिलाउनेको भूमिकामा छन् भने अनुश्काले ममताको चरित्र निभाएकी छिन् ।
यस राज ब्यानरमा बनेको चलचित्रलाई शारट काटरीयाले निर्देशन गरेका हुन् । यस अघि उनले ‘दम लगाके हैसा’ निर्देशन गरेका थिए । जुन समिक्षागत र ब्यापारिक हिसावले निकै सफल भएको थियो । यो चलचित्रमा वरुण र अनुश्काको साथमा गोविन्द पाण्डे लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्र सेप्टेम्बर २८ मा रिलिज हुदैँछ ।

Leave a Reply

%d bloggers like this: